दीपक भट्टविरुद्ध मुद्दा चल्दा वित्तीय क्षेत्रका ७ जना सीईओ निलम्बित
जेठ २९, २०८३काठमाडौँ । दीपक भट्टसँग सम्बन्धित मुद्दाका कारण वित्तीय क्षेत्रका ७ जना प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विशेष अदालतमा दायर गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाले दुई पुनर्बीमा कम्पनी र लघु बीमा कम्पनीहरूका प्रमुख कार्यकारी निलम्बित भएका हुन् । यसबाहेक बीमा प्राधिकरणको पूर्व नेतृत्व समेत जोडिएका छन् । निलम्बनमा पर्नेहरूमा दुई पुनर्बीमा कम्पनी र
सबै पढ्नुहोस