दुर्गा प्रसाईं र उनका सहयोगी धरौटीमा रिहा
पुस २५, २०८१काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोप लागेका झापाका दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाँल धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीहरूलाई जनही तीनरतीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरू दुवै जना धरौटी बुझाएर रिहा भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले बताए । प
सबै पढ्नुहोस