फ्यानको अध्यक्षमा श्रेष्ठ निर्वाचित
पुस २८, २०८१काठमाडौं । फूल खेती व्यवसायीहरूको संस्था फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अध्यक्षमा राजेश भक्त श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको विशेष साधारण सभा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ र उपाध्यक्षमा सुमन महर्जन निर्वाचित भएका छन् भने महासचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राज कृष्ण बजगाईं रहेका छन् । यस्तै कार्यसमितिको सदस्यहरुम
सबै पढ्नुहोस