न्यायाधीश आचार्यको निधनपछि सर्वोच्चमा सबै मुद्दा स्थगित
माघ २७, २०८१काठमाडौँ । सर्वोच्च अदालतका सबै मुद्दा आइतबार पेशी तोकेपछि स्थगित भएका छन् । यसरी स्थगित हुनुको कारण हो न्यायाधीश अरविन्दनाथ आचार्यको निधन । ८६ वर्ष ९ महिनामा आचार्यको शुक्रवार निधन भएको थियो। शनिवार सार्वजनिक बिदा भएकाले आइतबार फुलकोर्टको बैठक बसेर आचार्यको निधनमा सबै सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतका सूचना अधिकार नीराजन पाण्डेले जानकारी दिए । १९९५ वैशाख १४ गते जन्
सबै पढ्नुहोस