×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बुढानीलकण्ठ अनलाइन जुवा अखडामा छापा, ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार

बुढानीलकण्ठ अनलाइन जुवा अखडामा छापा, ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार

माघ २८, २०८१

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित अनलाइन जुवा अखडामा छापा मारेर प्रहरीले ८८ वटा मोबाइल बरामद गरेको छ । ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरेर कारोबार यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । आइतबार राति दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा भारतीय नागरिकहरू पक्राउ परेका थिए । पक्राउ पर्नेमा २३ जना छन् । अनलाइन जुवा सञ्चालकले उनीहरू सो घरम

सबै पढ्नुहोस