कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने
चैत २०, २०८१काठमाडौं । मंगलबार हेर्दाहेदैमा राखिएको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयकोे इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो । दिन दिनसम्म चलेको सनुवाइ आजबाट सकिएको सर्वोच्च प्रशासनले जनाएको छ । यी दुवै रिटमा आजै आदेश आउने बताइएको छ । घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक
सबै पढ्नुहोस