आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
चैत २३, २०८१काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट विजयी भएकी छन् । उज्वेकिस्तानको राजधानी तास्कन्दमा भएको सम्मेलनमा उनले नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् । उनीसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । दुबै उम्मेदवारलाई पछि पार्दै शाक्य विजयी भएकी हुन् ।
सबै पढ्नुहोस