कारागारमा कैदीबन्दीको मृत्युपछि डडेलधुरामा तनाब, बजार बन्द
असार ४, २०८२धनगढी । कैलाली जिल्ला कारागारमा थुनामा रहेका डडेलधुरा घर भएका कैदीबन्दीको मृत्यु भएपछि डडेलधुरा बजारमा तनाव उत्पन्न भएको छ। मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै उद्योग वाणिज्य संघ डडेलधुराको नेतृत्वमा बजार बन्दसहितको आन्दोलन सुरु गरिएको हो। भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिश सिंह पालीको सोमबार सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। बैंकिङ कसुरमा दोषी ठहर भई कारागारमा कैद सजाय भोगिरहेका
सबै पढ्नुहोस