पतञ्जली जग्गा प्रकरण : पूर्वसचिव पन्तलाई ५ लाख धरौटीमा छाड्न आदेश
साउन १३, २०८२काठमाडौँ । विशेष अदालतले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको सहप्रवक्ता यज्ञराज रेग्
सबै पढ्नुहोस