लमही–घोराही सडकखण्ड पुन: अवरुद्ध
साउन २३, २०८२लमही । दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको डाइभर्सन बाढीले बगाएको छ । शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएको हो । डाइभर्सनको आधा भाग बाढीले बगाएपछि लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुनस् अवरुद्ध भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिए । घोराही-लमही आउ–जाउ गर्ने सवारी साधनहरुलाई अमिलिया, तुलसीपुर हुँदै गन्तव्यतर्फ पठाइएको छ । साथै डाइभर्सन मर्मतको काम
सबै पढ्नुहोस