अनेरास्ववियु (क्रान्तिकारी) २३ औँ सम्मेलन आजदेखि, अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने
असोज १०, २०८१काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुने सम्मेलनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन् । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको र देशभरिबाट प्रतिनिधिहरू समेत काठमाडौँ आइसकेका अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष मदन भुलले जानकारी दिए । उनका अनुसार खुला उद्घाटनपछि शुक्रबार बिहान ८ बजेदेखि बन्दसत्रक
सबै पढ्नुहोस