×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४ सैं घण्टा सञ्चालनमा

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४ सैं घण्टा सञ्चालनमा

असोज १६, २०८१

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित रहेको कल सेन्टर अब २४ सैं घण्टा सञ्चालन हुने भएको छ ।  बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सैं घण्टा जानकारी लिन सकिने बैंकले जनाएको हो ।  बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेहरुलाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा बैंकले गरेको छ ।   

सबै पढ्नुहोस