×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

फूलपातीको अवसर पारेर तीन वटा फिल्म प्रदर्शनमा

फूलपातीको अवसर पारेर तीन वटा फिल्म प्रदर्शनमा

असोज २४, २०८१

काठमाडौँ । फूलपातीको अवसर पारेर बिहीबारदेखि तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।  ‘छक्का पन्जा– ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ देशभरका हलमा प्रदर्शनमा आएका हुन् ।  यसरी फिल्म जुध्दा सबैलाई असर पर्छ नै । किनभने दर्शक बाँडिनु व्यापारिक हिसाबले सुखद होइन । यद्यपि बजारमा तीनै वटै फिल्मको चर्चा राम्रो छ । सबै निर्माता निर्देशक आफ्नो फिल्मले व्यवसाय गर्ने बताउँदै आएका छन् । 

सबै पढ्नुहोस