×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड

कार्तिक ५, २०८१

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको थियो ।  चाँदी आज तोलामा २० रुपैयाँ बढेर प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सबै पढ्नुहोस