प्रस्तावित न्यायाधीश निरौलाले पेस गरे १५ पेज लामो कार्ययोजना (सूचीसहित)
कार्तिक २३, २०८१काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले आफ्नो कार्य योजना पेस गरेका छन् । शुक्रवार भएको संसदीय सुनुवाइ मा प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले आफ्नो १५ पेज लामो कार्य योजना पेस गरेका हुन् । कार्ययोजनामा उनले संविधान र कानुनले न्यायपालिकालाई सुम्पेको भूमिका र जिम्मेवारीलाई छिटोछरितो, गुणस्तरीय र प्रभावकारी रूपमा सम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले न्याय सम्पादनमा सक्रिय रहने, फैसला तथा आदेशको क
सबै पढ्नुहोस