कीर्तिपुरकी कार्यवाहक उपमेयरको कार्यकक्षमा तोडफोड
मङ्सिर २, २०८१काठमाडौं । कीर्तिपुर नगरपालिकाकी कार्यवाहक उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता)को कार्यकक्षमा एक वडाध्यक्षले तोडफोड गरेका छन् । वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक उपमेयरको कार्यकक्षमा शनिबार दिउँसो तोडफोड गरेका हुन् । कर्मचारीहरूले वडाको काममा ढिलासुस्ती गरिदिएको गुनासोसहित उनी उपमेयरको कार्यकक्षमा पुगेका थिए । त्यही विषयमा विवाद हुँदा उनले टेबुल फुटाएको एक कर्मचारीले जानकारी दिए । ‘उपमेयर शाक्यले वडाध्
सबै पढ्नुहोस