×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

३३.४२ अंकले घट्यो सेयर बजार

३३.४२ अंकले घट्यो सेयर बजार

मङ्सिर २७, २०८१

काठमाडौं । अघिल्लो दिन ४५ अंक बढेको सेयर बजार बिहीबार नै ३३.४२ अंक घटेको छ । अघिल्लो दिन २७१५ मा रहेको बजार आजको गिरावटसँगै २६८२ अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन अघिल्लो दिन ५ अर्ब ५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो । ४० कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो । उत्पादन सेक्टर ०.३८ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटे । बैंकिङ १.७२, विकास बैंक १.५५, फाइनान्स २.६४, हाइड्रोपावर ०.९९, लगानी १

सबै पढ्नुहोस