×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित

संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित

पुस ३, २०८१

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शशर्मा ओली आज व्यस्त हुने भएकोले बैठक स्थगित गरिएको स्रोतको भनाइ छ ।

सबै पढ्नुहोस