×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

ब‌ैशाख ८, २०८३

काठमाडौँ । नेपाली बजारमा केराको हाहाकार देखिएको छ । बजारमा अभाव देखिएसँगै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले केरालाई मूल्यसूचीमा समावेश गर्नै छाडेको छ । खासगरी भारतीय नाकाबाट अवैध रुपमा आउने गरेको केरा व्यवसायीहरूले नै नबेच्ने भन्दै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार भएको हो । आन्तरिक उत्पादन केराको निकै कमजोर भएको र अवैध केरा जनस्वास्थ्यका लागि पनि प्रतिकुल भएकाले नबेचिएकाले बजारमा केराको अभाव भएको व्यापारीहरूको भनाइ छ

सबै पढ्नुहोस