पूर्ण क्षमतामा सञ्चालनमा आयो माथिल्लो तामाकोशी
माघ ७, २०८१काठमाडौँ । असोज ११, १२ गतेको बाढी पहिरोले क्षति पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा उत्पादन दिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबार साँझ (आजदेखि) आयोजनालाई विद्युत्को माग उच्च हुने समय (पिक आवर)मा चलाउने बताएको छ । पुस ९ गतेदेखि माथिल्लो तामाकोशी नदी प्रवाहमा आधारित (आरओआर) मोडलमा आंशिक रूपमा सञ्चालनमा आएको थियो । आजदेखि यो पूर्णरुपमा सञ्चालनमा आएको छ । पूर्णरूपमा सञ्चालन गर्नका लागि आइतबार र आज
सबै पढ्नुहोस