×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

परराष्ट्रमन्त्री खनालसँग श्रीलंकाकी राजदूत डेल्पिटियाको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग श्रीलंकाकी राजदूत डेल्पिटियाको भेटवार्ता

ब‌ैशाख १०, २०८३

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाकी राजदूत रुवन्थी डेल्पिटियासँग भेटवार्ता गरेकी छन् । विहिबार परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सबै पढ्नुहोस