‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर
बैशाख १४, २०८३काठमाडौं । फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा सोमबार रिट दायर भएको छ । वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी हुन् । अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा छ । षट्कोण आर्टसले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथ
सबै पढ्नुहोस