४ महिनापछि कार्यकक्षमा राजदूत रेग्मी
चैत ८, २०८१काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आफ्नो कार्यकक्षमा पुगेका छन् । रेग्मी नियुक्ति भएको ४ महिनापछि शुक्रबार कार्यक्षेत्रमा पुगेका हुन् । शुक्रबार वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा पुगेर उनले कार्यभार सम्हालेको दूतावासले जनाएको छ । गत कात्तिक २५ गते राजदूत नियुक्त भएका रेग्मीले राष्ट्रपतिसमक्ष गत मंसिर १६ गते शपथ लिएका थिए । पूर्वमुख्यसचिव रेग्मी यसअघि बेल
सबै पढ्नुहोस