एकीकृत समाजवादीले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै
चैत १६, २०८१काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । हिजो चैत १६ गते शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकका निर्णयसहित विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जनाकारी दिए । पत्रकार सम्मेलन दिउँसो १ बजे
सबै पढ्नुहोस