×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रतिनिधि सभाको पाँचौँ अधिवेशन : ६१ दिनमा २७ वटा बैठक, ११८ घण्टा काम

प्रतिनिधि सभाको पाँचौँ अधिवेशन : ६१ दिनमा २७ वटा बैठक, ११८ घण्टा काम

चैत १८, २०८१

काठमाडौँ । प्रतिनिधि सभाको पाँचौँ अधिवेशन आजै मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ । गत माघ १८ गते शुक्रबारबाट सुरु भएको अधिवेशन चैत १९ गतेसम्म चल्यो । अधिवेशन चलेको ६१ दिनमध्ये २५ दिनमा २७ वटा बैठक बसेका छन् ।  जसमा ११८ घण्टा २१ मिनेट संसदीय कामकारबाही भएको संघीय संसद सचिवालयले जनाएको छ । अधिवेशन अवधिमा अध्यादेशमार्फत आएका पाँच प्रतिस्थापन विधेयक पारित भएका छन् भने फागुन ४ र चैत ७ मा प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्य

सबै पढ्नुहोस