सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
चैत २१, २०८१काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि सिरियामा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली भएको छ । बिहीबार २०२ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी रविजंग खड्काको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी १९७ जना शान्ति सैनिकहरू प्रमुख सेनानी दिनेश कुमार खड्काको नेतृत्वमा
सबै पढ्नुहोस