फोनिजको आठौं महाधिवेशन लुम्बिनीमा सुरु
चैत २८, २०८१रुपन्देही । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा सुरु भएको छ । शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालय हलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महाधिवेशनको उद्घाटन गरेका हुन् । महाधिवेशमा सहभागी अतिथिलाई थारू र नेवारी गीतबाट स्वागत गरिएको थियो । कार्यक्रममा संघीय फोनिजको स्मारिका विमोचन
सबै पढ्नुहोस