भारतले चीनसँगको समन्वयमा नेपाली भूमि लिपुलेकबाट कैलाश मानसरोवर यात्रा खुलायो
बैशाख १८, २०८३काठमाडौं । भारतले नेपालको भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको छ । भारतको चीन सरकारसँगको सहकार्यमा यात्राको औपचारिक घोषणा गरेको हो । लिपुलेक नेपालको भूमि हो । भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुने छ । भारतको चीन सरकारसँगको सहकार्यमा यात्राको औपचारिक घोषणा गरेको हो । भारतीय विदेश मन्त्रालयद्वारा हिजो जारी विज्ञप्तिमा यस वर्ष यात्राका लागि कुल २० समूह हुनेछन्
सबै पढ्नुहोस