विदेशमा सीकेका ज्ञान, सीप, अनुभव र पुँजी स्वदेशको विकासमा लगाउनुस् : देउवा
बैशाख १८, २०८२काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सीकेका ज्ञान, सीप, अनुभव र पुँजी प्रयोग गरेर स्वदेशको विकासमा योगदान गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली : सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा सभापति देउवाले देशको विकासमा सबैको योगदान आवश्यक रहेको बताए । त्यसका लाग
सबै पढ्नुहोस