प्रचण्ड र माओवादी सुदूरपश्चिम संसदीय दलबिच छलफल, निर्णायक बैठक डडेलधुरामा बस्ने
बैशाख २८, २०८२काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका लागि प्रयास जारी राखेका छन् । लामो समयदेखिको विवाद समाधान गर्न आइतबार बिहान निजी निवास खुमलटारमा नेता खगराज भट्ट सहितका सांसदहरू छलफल गरेका छन् । छलफल सकारात्मक भएपनि संसदीय दलका नेता मानबहादुर धामी घर फर्किएकाले कुनै सहमति नभएको भट्टले जानकारी दिए । ‘संसदीय दलको विवाद समाधानका लागि अध्यक्ष प्रचण्डसँग छलफल भइरहेको
सबै पढ्नुहोस