दक्षिण कोरियाको लागि एनओसी स्थगित भएपछि विद्यार्थीहरू आन्दोलित
जेठ २३, २०८२काठमाडौं। दक्षिण कोरियाको लागि डी–२ र डी–४ भिसाको अध्ययन अनुमति पत्र (एनओसी) स्थगित भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । शुक्रबार सानोठिमीस्थित एनओसी शाखामा पुगेर विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । ‘हाम्रो बाटो नछेक। एनओसी हाम्रो अधिकार हो । शिक्षा हाम्रो अधिकार हो,’ विद्यार्थीहरूले नारा लगाउँदै एनओसी खोल्न माग गरेका छन् । गत २८ वैशाखमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरिया
सबै पढ्नुहोस