प्रि-डिप्लोमा तहको निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुला
असार २२, २०८२काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२–०८३ का लागि प्रि(डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गरेको छ। परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले आज एक सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो। सूचना अनुसार, सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूले यो छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्। इच
सबै पढ्नुहोस