जनमत पार्टीका कार्यकर्ताले छ्यापे नेतामाथि मोसो
असार २९, २०८२काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको विरुद्धमा ‘जनसंवाद अभियान’ सञ्चालन गरिरहेका पार्टीका निलम्बित उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि पार्टीकै कार्यकर्ताले मोसो छ्यापेका छन् । उपाध्यक्ष साह र कोषाध्यक्ष यादवलगायतका नेताहरू शुक्रबारदेखि जनसंवाद अभियानमा रहेका छन् । सोही कार्यक्रममा जान लागेका उनीहरुलाई बारामा मोसो छ्यापिएको हो । 
सबै पढ्नुहोस