आवको पहिलो दिन सेयर बजारमा उच्च वृद्धि
साउन १, २०८२काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२र८३ को पहिलो दिन बिहीबार सेयर बजार ७५.८४ अंक (२.७१ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७० अंकमा पुगेको छ । २३९ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १४ अर्ब ३ करोडको कारोबार भएकोमा आज १६ अर्ब ५९ करोडको भयो । सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्
सबै पढ्नुहोस