प्रहरीका इन्स्पेक्टर देखि एसएसपी सम्मका सरुवा रोकियो
बैशाख २८, २०८३काठमाडौं । नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर)देखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका सरुवा रोकिएका छन् । सामान्यतया इन्चार्ज सम्हालेको एक वर्ष पूरा भएपछि सरुवा हुने प्रावधान रहे पनि अहिले एक वर्षभन्दा बढी कमान्ड भइरहँदा पनि सरुवा हुन सकेको छैन । इन्स्पेक्टरले कमान्ड गरेका इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय तथा प्रभागहरू अहिले एक वर्ष बढी हुँदा पनि सरुवा हुन सकेका छैनन् । त्यस्तै डीएसपीले कमान्ड गरेका जिल्लाहरू, वृत्त तथा इलाक
सबै पढ्नुहोस