आज पनि ओरालो लाग्यो सेयर बजार
साउन १२, २०८२काठमाडौं । सोमबार पनि सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २.०७ अंक घटेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा १२ अंक बढेको बजार समायोजनपछि २ अंक घटेको हो । सो घटाइपछि नेप्से परिसूचक २९६२ अंकमा कायम भएको छ । हिजो आइतबार पनि बजार १८.४४ अंक घटेको थियो । कारोबार खुलेपछि नै बजार ओरालो लाग्यो । १२ स् ३८ बजे नेप्से २९१८ अंकसम्म झरेको थियो, जुन विन्दु आजका लागि न्यूनतम
सबै पढ्नुहोस