एभरेस्ट हस्पिटलले दोरम्बाका बिरामीलाई ३७ प्रतिशतसम्म छुट दिने
भदौ ५, २०८२काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा सञ्चालित एभरेस्ट हस्पिटलमा उपचार गर्दा रामेछापको दोरम्बाका स्थानीयलाई भारी छुट दिने सम्झौता भएको छ । हस्पिटल व्यवस्थापन र नेकपा (माओवादी) दोरम्बा शैलुङ काठमाडौँ सम्पर्क समिति बिचमा ३७ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । संझौतापत्रमा सम्पर्क समितिका अध्यक्ष होमबहादुर नगरकोटी, सचिव सुशील चौलागाईं र अस्पतालको प्रशासकीय प्रमुख दीपक चन
सबै पढ्नुहोस