७,००० एमएएच ब्याट्रीसहित मोटोरोलाले ल्यायो नयाँ स्मार्टफोन, २८ घण्टासम्म भिडिओ चल्ने दाबी
भदौ २२, २०८२काठमाडौँ । मोटोरोलाले आफ्नो जी(सिरिजका नयाँ स्मार्टफोन मोटो जी०६ र मोटो जी०६ पावर ल्याएको छ । यी मध्ये जी०६ पावरमा ७,००० एमएएच क्षमताको ठुलो ब्याट्री राखिएको कम्पनीले जनाएको छ । मोटोरोलाका अनुसार यस ब्याट्रीले एक पटक चार्ज गर्दा २८ घण्टासम्म भिडिओ प्लेब्याक गर्ने क्षमता राख्छ । साथै, १,००० पटक चार्ज गरेपछि पनि ब्याट्री हेल्थ ८० प्रतिशतसम्म कायम रहने दाबी गरिएको छ । तर, ठुलो ब्याट्री भए पनि यसमा १८ वाट क्षमताको मात्
सबै पढ्नुहोस