सुनचाँदीको मुल्य स्थिर
असोज २६, २०८२काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला तिन हजार एक सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस