नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकका १७ बुँदे निर्णय सार्वजनिक
कार्तिक २, २०८२काठमाडौँ । विप्लव नेतृत्वको नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी नेकपाले असोज २६ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गरेको हो । महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा नेपालमा ५०० र १००० दरका नोट खारेज गर्न माग गरिएको छ । भ्रष्टाचारी, तस्कर, माफियालगायतको काल
सबै पढ्नुहोस