मलेसिया ६७ रनमा अलआउट
जेठ ६, २०८३काठमाडौं । एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६७ रनमै अलआउट गरेको छ । टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दै ६७ रनमै अलआउट गरेका हुन् । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकी पूजा महतोले ३, मनिषा उपाध्याय र रिया शर्माले दुई दुई र कविता कुँवर र सीता मगरले एकरएक विकेट लिए । मलेसियाकी एल्सा हन्टरले १० रन बनाउन बाहेक अन्य कसैले
सबै पढ्नुहोस