×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

केन्टुकीमा कार्गो विमान दुर्घटनाग्रस्त, ३ जनाको मृत्यु

केन्टुकीमा कार्गो विमान दुर्घटनाग्रस्त, ३ जनाको मृत्यु

कार्तिक १९, २०८२

काठमाडौं । अमेरिकाको केन्टुकीमा पर्ने लुईभिले एयरपोर्टमा उडानका भर्ने क्रममा यूपीएस कागोर्को एक विमान दुर्घटनामा परेको छ । दुर्घटनाका कारण विमानमा आगो लागको छ । उक्त दुर्घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । अन्य ११ जनाको उपचार भइरहेको र केही मानिसको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ । विमानमा लागेको आगोको लप्का टाढाबाट देखिएका छन् । विमानमा झण्डै ३८ हजार ग्यालेन ईन्धनले भरिएको बताइएको छ । दुर्घट

सबै पढ्नुहोस