कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु
कार्तिक २१, २०८२काठमाडौं। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा शुरू भएको छ। बैठकमा सांसदहरूका स्वकीय सचिव कटौती सम्बन्धी सरकारको निर्णयबारे छलफल हुँदैछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा समेत उपस्थित छन्। सरकारले संघीय संसद् अन्तर्गत सांसद र संसद्का पदाधिकारीले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज गरेको छ। सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २
सबै पढ्नुहोस