भोकमरी सूचकाङ्कमा नेपालको सुधार, दक्षिण एसियामै दोस्रो स्थानमा
कार्तिक २४, २०८२काठमाडौँ । नेपालमा भोकमरीको अवस्थामा पछिल्लो समय सुधार आएको छ । विश्व भोकमरी सूचकाङ्क २०२५ को वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख देखिएको हो। विश्वका १२३ वटा देशमा भोकमरीको अवस्थाबारे अध्ययन गरी तयार पारिएको सूचकाङ्कमा नेपाल ७२ औँ स्थानमा छ । बालबालिकाको कुपोषण, लालनपालन, बाल मृत्युदरजस्ता विषयको मूल्याङ्कन गर्दै सूचकाङ्क तयार पारिएको
सबै पढ्नुहोस