×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

उमेरका हिसाबले उत्तरार्धतिर छौं, तर जेनजीभन्दा कम छैनौं : प्रचण्ड

उमेरका हिसाबले उत्तरार्धतिर छौं, तर जेनजीभन्दा कम छैनौं : प्रचण्ड

मङ्सिर ११, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिरै भएको स्वीकार गरेका छन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । आफूहरू उत्तरार्धतिर रहेको भए पनि जेनजीभन्दा कम नभएको पनि बताए । राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा, समाजवादको यात्रा अघि बढाउने विषयमा आफूहरू जेनजी युवाभन्दा कम नभए

सबै पढ्नुहोस