क्यान्सर मेरा लागि नमिठो अनुभूति बनेको छ : प्रचण्ड
माघ २१, २०८२काठमाडौँ । नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्सर रोग डर, पीडा समेत भएकाले नेपालमा यो रोग चुनौतीका रूपमा देखा परेको बताएका छन् । विश्व क्यान्सर दिवसको अवसरमा बुधबार एक सन्देश जारी गर्दै प्रचण्डले आफ्ना लागि क्यान्सर नमिठो अनुभूति समेत रहेको बताएका हुन् । ‘क्यान्सर केवल एउटा रोग मात्र होइन । यो पीडा हो, डर हो, मृत्युसँग आमनेसामने उभिनुपर्दाको अनुभव हो’प्रचण्डले भनेका छन्, &
सबै पढ्नुहोस