होर्मुज खोल्न नदिए इरानको उर्जा केन्द्रमा आक्रमण गर्ने ट्रम्पको चेतावनी
चैत ८, २०८२काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले ४८ घण्टाभित्र होर्मुज जलडमरूलाई पूर्ण रूपमा सुरक्षित र खुला नगरिएमा इरानका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश दिँदै तोकिएको समयभित्र मार्ग नखुले अमेरिकाले इरानका विभिन्न विद्युत् केन्द्रलाई निशाना बनाउने र सबैभन्दा ठूलो केन्द्रबाट आक्रमण सुरु गरिने चेतावनी दिएका हुन् । यसैबीच इरानले पनि
सबै पढ्नुहोस