×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

जेठ २५, २०८३

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई कर्मचारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई कर्मचारीलाई आइतबार पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा सुमीत्रा चन्द र प्रवीण लामिछाने छन् । उनीहरू दुवै जना करारका ग्राउण्ड ह्याण्डलिङ स्टाफ हुन् । उनीहरुले पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । भारतको इन्डिगो एयरको उडान भएका

सबै पढ्नुहोस