आजदेखि एसइई सुरु, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण, एक महिनामा नतिजा
चैत १९, २०८२काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ भने पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा रहेको छ । परीक्षा तालिका अनुसार चैत २९ गते परीक्षा सकिने छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष ५ लाख १२ हजार ४२१ जना परीक्षार्थी सहभागी हुदै छन् । जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र आंशिकतर्फ ७ हजार ८५५ परीक्षार्थी रहेका छन्। त्यसैगरी परीक्षामा प्राविधिक धा
सबै पढ्नुहोस