×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

रसुवाबाट ११ भारतीय नागरिकसहित ९९ जनाको सकुशल उद्धार

रसुवाबाट ११ भारतीय नागरिकसहित ९९ जनाको सकुशल उद्धार

भदौ ११, २०८३

काठमाडौं । रसुवाका विभिन्न जोखिमपूर्ण क्षेत्रमा फसेका ११ जना भारतीय नागरिकसहित कुल ९९ जनाको आज सकुशल उद्धार गरिएको छ । जिल्लाको उत्तरी सीमावर्ती क्षेत्र टिमुरे, स्याफ्रुबेँसी, धुञ्चे तथा उत्तरगया गाउँपालिका लगायतका स्थानहरूबाट उनीहरूलाई सुरक्षित स्थानमा निकालिएको हो ।  उद्धार गरिएकाहरूमा ८८ जना नेपाली र ११ जना भारतीय नागरिक रहेका छन् । सीमा क्षेत्र टिमुरेमा रोकिएका भारतीय नागरिकहरू थिरुमा भालन, बलानी यापन, रत्न कुमार, रणनागा सवा

सबै पढ्नुहोस